गजलकार तथा रंगकर्मी कपिल शर्माले लेखेको नयाँ गीत ‘चट्टै माया चट्टै’ सार्वजनिक भएको छ।

नेपाल आइडल सिजन-५ का विजेता करण परियार र गायीका प्राप्ति ढकालको स्वरमा रहेको उक्त गीतमा सुरज तिवारी र मुना देवकोटाको अभिनय रहेको छ।

संगीत भने सन्तोष बस्यालले गरेका हुन्। ओएसआर युट्युव अफिसियल पेजबाट सार्वजनिक भएको गीतमा रोहन नेपालीको निर्देशन रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू