रिमेक भर्सनमा ‘किन यसरी बिना अर्थले’ सार्वजनिक

Company Register

काठमाडौं – लोकप्रिय गीत ‘किन यसरी बिना अर्थले’को रिमेक भर्सन सार्वजनिक भएको छ ।

Advertisement

गायक प्रमोद निर्वाणको स्वर रहेको गीतको रिमेक भर्सनको भिडियोमा सागर लम्साल ‘बले’, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’ को अभिनय छ । गीतमा प्रमोदलाई सरला बिसीले स्वरमा साथ दिएकी छन् ।

ya thau khali xa

गोल्डेन मड क्रिएशनको गीतलाई बले इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...