काठमाडौं – लोकप्रिय गीत ‘किन यसरी बिना अर्थले’को रिमेक भर्सन सार्वजनिक भएको छ ।

गायक प्रमोद निर्वाणको स्वर रहेको गीतको रिमेक भर्सनको भिडियोमा सागर लम्साल ‘बले’, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’ को अभिनय छ । गीतमा प्रमोदलाई सरला बिसीले स्वरमा साथ दिएकी छन् ।

गोल्डेन मड क्रिएशनको गीतलाई बले इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू