बुद्धि र रिस्माको ‘जाले रुमाल’ सार्वजनिक

Company Register

काठमाडौं – बुद्धि तामाङ र रिस्मा गुरुङ अभिनीत नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । गायक कृष्ण केसीको गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानको एरेञ्ज छ ।
भिडियोमा बुद्धिको रिस्मासँगको प्रेमलाई रमाइलो तरिकाले देखाइएको छ ।

Advertisement

गायक कृष्णकै निर्देशन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । साथै पवन सुसलिङको छायांकन, प्रमोद श्रेष्ठको स्टिल फोटोग्राफी र पवन सुस्लिङकै सम्पादन रहेको छ ।

ya thau khali xa

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...