अष्ट्रेलियन मोडल भिक्टोरिया म्यानटिनलाई नेपाली म्यूजिक भिडियोमा देखाइएको छ । अनिल गिरीले निर्देशन गरेको ‘सुस्तरी’ बोलको गीतको भिडियोमा म्यानटिनलाई हेर्न सकिन्छ ।

यो भिडियोको छायांकन अष्ट्रेलियाको समुन्द्र किनारा र अन्य ठाउँहरुमा गरिएको छ । यो गीतमा सुजाता पाण्डेको शब्द, संगीत र स्वर छ ।

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू