¥यापर गायक ‘मिस्टर डी’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । “कसरी खई” बोलमा रहेको गीतको म्युजिक भिडियो मंगलबार अर्थात असार १५ गते धान दिवसको दिन ‘मिस्टर डी’ को आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

गीतको अडियो मिक्सिङ्ग फोजियलले गरेका छन् । गीतको म्युजिक भिडियो भने अनिल कटवालले बनाएका हुन् । म्युजिक भिडियोको कथा तथा निर्देशन ‘मिस्टर डी’ आफै र सुरज दाहालले गरेको छ । ‘मिस्टर डी’ को गीतहरु यस भन्दा अगाडी धेरै दर्शकले रुचाएका थिए । यस भन्दा अगाडीका म्युजिक भिडियोहरु युट्युबको ट्रेण्डिङ एक मा समेत आइसकेका छन् ।

 

म्युजिक भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू