काठमाडौं : नजिकिँदै गरेको तीजको सन्दर्भ पारेर गायिका सुशीला पराजुली बरालको स्वरमा ‘मै राम्री हो कि’ गीत सार्वजनिक भएको छ।  विनोद बरालले रचना गरेको गीतमा लक्ष्मण पोखरेलले संगीत दिएका छन्। गीतमा लक्षुप्रकाश मल्लको संगीत संयोजन छ।  कृष्णदेव रूपाखेतीले निर्देशन गरेको भिडियोमा विना राउत र एलिसा विष्टले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन्। सम्पादन मिन रावलले गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू