काठमाडौं : तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’को भिडियो सार्वजनिक भएको छ।

गायिका निता आचार्यको स्वरमा रहेको गीतमा सबै मिली तीज रमाइलो गरी मनाऔँ भन्ने भाव प्रस्तुत गरिएको छ। गीतकार डीपी खनालको शब्दरचना रहेको गीतमा शंकर थापा ‘स्माइल’ले संगीत निर्देशन गरेका छन्। गीतमा विषम आचार्यको संगीत संयोजन छ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतमा नायिका शर्मिला मल्लसहित,अञ्जली अधिकारी र एलिशा शर्माले अभिनय गरेका छन्।

भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू