Comments Add Comment

बागमतीको उपसभामुखमा अप्सरा चापागाँई निर्वाचित

बागमती प्रदेशको उपसभामुखमा अप्सरा चापागाँई निर्वाचित भएकी छन् । प्रदेशसभामा सोमबार साँझ सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाँई उपसभामुखमा निर्वाचित भएकी हुन् । उनले ६१ मत प्राप्त गरेकी छन् । उपसभामुख चयन गर्नका लागि भएको प्रदेशसभाको बैठकमा भएको मतदानमा चापागाँईको विपक्षमा ३९ मत परेको थियो भने ७ जना प्रदेश सदस्य तटस्थ बसेका थिए ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै