मकवानपुरे चर्चित सेलो गायक तथा संगितकार प्रकाश तामाङ्ग (तितुङ) को नयाँ तामाङ्ग सेलो गीत सार्वजनिक भएको छ । गायक तामाङकै शब्द संगितमा नयाँ तामाङ्ग सेलो गीत “सम्दीला माङ्ग्रे”सार्वजनिक भएको हो ।

गायक तामाङ्गकै अफिसियल युट्युव च्यानल प्रकाश तामाङ्ग तितुङ बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक तामाङलाई गायिका अश्मिता रुम्बाले स्वर भरेर साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा चर्चित मोडेल हेरुका लामा र पुर्णिमा थोक्कर तामाङ्गको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई मोडल हेरुका लामाले नै निर्देशन गरेको छ ।

हेर्नुहोस् म्युजिक भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू