Comments Add Comment

मकवानपुर–२ (ख) मा बानियाँको लगातार अग्रता कायमै

मकवानपुर क्षेत्र नंम्बर २ (ख) को प्रदेशसभा सदस्य तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्र बहादुर बानियाँले आफ्नो अग्रता कायमै राखेका छन् । हाल २९१७५ मत गणना गर्दासम्म बानियाँले १३६७९ मत प्राप्त गर्दै लगातार अग्रता कायमै राखेका छन् भने एमालेका लाल बहादुर थापाले १२३४१ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका बद्री बहादुर खड्काले १३७६ मत ल्याएका छन् । बानियाँ एमालेका उम्मेदवार थापा भन्दा १३३८ मतले अगाडी छन् । अहिले मत गणना जारी रहेको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै