Comments Add Comment

मकवानपुर–२ मा महेश बर्तौलाको अग्रता

मकवानपुर क्षेत्र नंम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएको छ । पछिल्लो ८७९६ मत गणना गर्दा बर्तौलाले ४८५४ मत प्राप्त गरी अग्रता बनाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ४४४३ मत प्राप्त गरेका छन् । खतिवडा भन्दा बर्तौला ४११ मतले अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ११८७ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर