Comments Add Comment

मकवानपुर–१ मा १२ सय मतले डिना अगाडी

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफ्नो अग्रता कायमै राखेकी छन् । पछिल्लो मतपरिणाम अनुसार ९६८६ मत गणना गरिसक्दा डिनाले ४५३८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले ३२७५ मत ल्याएर पछ्याईरहेका छन् । थापा भन्दा डिना १२६३ मतले अगाडी छिन् । त्यस्तै राप्रपाका दीपक सिंहले ८९५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डिना, थापा र सिंहसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मत गणना जारी रहेका छन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै