
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । १५ जनामा गरिएको पिसिआर परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा २ जना हेटौंडा उपमहानगरपालिका र एक जना मकवानपुरगढी भित्रका रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।
Tags
No tags
About the Author
Related Articles
समाचार
वीरगञ्जमा हैजाको संक्रमण
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






