Menu

कर्मचारीको १५ प्रतिशत तलव वृद्धि

सरकारले सरकारी कर्मचारीको १५ प्रतिशत तलव वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९८० को बजेट भाषण गर्दै राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad