मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्यानल सहित विजयी भएको छ । कांग्रेसबाट वडाध्यक्षमा शिव खनाल विजयी भएका छन् । उनले एमालेका प्रत्यासी उम्मेदवारलाई ७०० मतान्तरले पराजित गर्दै विजयी भएका हुन । खनालले १०९३ मत प्राप्त गर्दा सुर्यका उम्मेदवारले ३९३ मत प्राप्त गरेका छन्।