
हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ पिप्लेमा रहेको जेनिथ इन्टरनेश्नल स्कूलको दुईबटा बसमा आगजनि भएको छ । स्कुलको कम्पाण्डभित्र रहेको बसमा शनिबार करिब राती ९ बजेतिर आगजनी भएको थियो । ना ७ ख ८७२८ र ना १ क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासी तथा हेटौँडा उपमहानगरपालिकाको दमकलको प्रयोग गरि आगो नियन्त्रणमा लिईएको छ । आगलागी आफैं भएको वा कसैले आगजनी गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



