Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरको इन्द्रसरोवरमा गाडीमा आगजनी

Company Register

Advertisement

मकवानपुरको उत्तरी इन्द्रसरोवर गाउँपालिकामा नचिन्ने मानिसको समुहले गाडीमा आगजनी गरेको छ । हेटौंडाबाट काठमाण्डौं जादैँ गरेका बा १३ च ७९६९ नम्बरको गाडीमा ईन्द्रसरोवर गाउँपालिका –४ मा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । शनिबार बिहान करिब २ बजेतिर १० जना नचिन्ने मानिसहरुको समूहले गाडीमा आगजानी गरेको प्रहरी जानकारी दिएको छ । माघ १० गते आज नेकपा विप्लव समूहले नेपाल बन्दको आव्हान गरेकोले बन्द सफल पार्न आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...