2025-12-07 9:05 am

बालेन शाह र सुनिता डंगोल आईपुगे हेटौंडा

संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह र उप–मेयर सुनिता डंगोल हेटौंडामा आईपुगेका छन् ।

अभिमुखीकरण कार्यक्रम आज र भोलि दुई दिन चल्ने छ । मेयर शाह र उप–मेयर डंगोल हिजो आइतबार साँझ हेटौंडा आईपुगेको छ । शाह र डंगोल हेटौंडा–२ स्थित मोटल एभोकाडोमा बसेका छन् । अभिमुखीकरण कार्यक्रम पनि सोही मोटल एभोकाडोमा हुने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad