Comments Add Comment

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका जाजरकोटले जानकारी दिएको छ । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर