2025-12-05 8:26 pm

हेटौँडामा शालिकराम पुडासैनीको सम्झनामा दीप प्रज्वलन

हेटौंडाका युवाहरुले बिहिबार साँझ हेटौंडाको बुद्ध चोकमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरेका छन् । गत हप्ता चितवनको कङ्गारु होटलमा मृत अवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीको सम्झनामा श्रद्धान्जली सभाको आयोजना गर्दै दिप प्रज्वलन गरेको हो ।

रवि लामिछानेको समर्थनमा विरोध प्रदर्शन गर्ने युवाहरुले बिहीबार साँझ मृतक पत्रकार पुडासैनीले पनि छिट्टै न्याय पाउनु पर्छ भन्दै उनको सम्झनामा दिप प्रज्वलन गरेका हुन।
युबाहरुले हिरासतमा रहेको लामिछाने र मृतक पुडासैनी दुबै नेपाली नै भएको र मृतक पुडासैनीको आत्मा शान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको युवाहरुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad