Comments Add Comment

हेटौंडा–१८ का एमाले उम्मेदवार बानियाँले आचारसंहिता विपरित बाड्न लागेको जस्तापाता समातिए

आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १८ का एमाले उम्मेदवार अनिल कुमार बानियाँले निर्वाचन आचारसंहिता विपरित जस्तापाता वितरण गर्न लैजादै गर्दा स्थानीयले समातिएको छ । वडाको लालभित्ते क्षेत्रमा १५ घरधुरीलाई वितरण गर्न लैजादै गर्दै गरेको २ सय थान जस्तापाता बोकेको ना ५ त ६९३८ नम्बरको ट्याक्टरलाई समातिएर वडा प्रहरी कार्यालय ठुलोदमारमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर