मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा नेकपा एमालेद्वारा उम्मेदवारी दर्ता गराएका छन् । सोमबार साँझ मकवानपुरगढी वडा नंम्बर ३ स्थित मक्रान्चुलीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षसहित वडासदस्यहरुको उम्मेदवार दर्ता गराएका छन् । वडाध्यक्षमा जित बहादुर घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । सदस्यहरुमा बलराम तितुङ , रत्नमान लो महिला सदस्यमा संगिता घिमिरे र दलिल सदस्यमा निर्मला वि.क.ले उम्मेदवारी दर्ता गराएका छन् ।