नेपाली चलचित्र “म यस्तो गीत गाउँछु–२ ”को कलाकार टोली आज हेटौंडामा आउने भएको छ । हेटौंडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आउने भएको हो । देशभर निकै सफल प्रर्दशन भैरहेको चलचित्र दर्शकसँग संगै हेर्नको लागि कलाकारको टोली हेटौँडा आउन लागेको एनएस सिनेमा हल हेटौँडाका सञ्चालक कैलाश ढकालले बताए ।