काठमाडौं – गायक सचिन रौनियार पुनः एकपटक आफ्नो नयाँ गीत ‘माया सरर’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।

यसअघिका गीतहरुको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन।

जीतेनको  शब्द तथा संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रु जुनियरको अभिनय र नृत्य रहेको छ।

कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पेम्बा मगरको  कोरियोग्राफी, पवन सुश्लिंगको सिनेमाटोग्राफी र सुरोज अधिकारीको सम्पादन रहेको छ।

द कार्टुन क्रु को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो सार्वजनिक भएसँगै युट्युव ट्रेडीङको अग्रस्थान रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू