काठमाडौं – सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।https://www.youtube.com/watch?v=KdeuXxN34dQ&ab_channel=BudhaSubbaDigital