ट्रेन्डिङ्गमा सुमित पाठकको ‘समाचार’ (भिडियो)

Company Register

नेपाल आइडल सिजन २ का तेश्रो विजेता सुमित पाठकले आफ्नो पहिलो गीत ल्याएका छन् । ‘समाचार’ बोलको गीतको भिडियोमा सुमित आफैले मोडलिंग समेत गरेका छन् ।

समाचार मा कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत छ । असिम शाह क्रिएटिभ डाइरेक्टर रहेको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । भिडियोमा सुमितलाई र शिक्षा संग्रौलाले साथ दिएकी छन् । नेपाल आइडलपछि सुमितले आफ्नो पहिलो गीत ल्याएका हुन् ।

Advertisement

सुमितको समाचार यतिबेला युटुव ट्रेन्डिङ्गमा छ । युटुव भ्युज बढाउँदै गरेको 

ya thau khali xa

गीतको भिडियो हेर्नुस् :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...