‘तोरी तेल’को सफलतापछि गायक तथा संगीतकार टंक बुढाथोकी र बुनु उप्रेतीले तोरी तेल २ मम्मी सार्वजनिक गरेका छन्। गीतको संगीत, शब्द, अरेञ्ज र मिक्सिङ टंक बुुढाथोकी कै रहेको छ।

गम्भिर विष्टको कन्सेप्ट, नृत्य निर्देशन तथा भिडियो निर्देशन रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। छायाँकन नवराज उप्रेतीले गरेका हुन्। गीत सार्वजनि भएसंगै दर्शकको सकारात्मक प्रतिक्रिया संगै युट्युव ट्रेण्डिङमा प्रवेश गरेको छ।

भिडियो हेर्नुहोस्