काठमाडौं – लेखक तथा गीतकार नारायण नेपालको शब्द रहेको नयाँ गीत डिजिटल बजारमा आएको छ । ‘सङ्गै मिली’ बोलको गीतमा गायक तथा सङ्गीतकर्मी सूर्य राई दनुवारको स्वर रहेको छ ।

त्यस्तैगरी उक्त गीतमा बिकास चौधरीले संगीत गरेका छन् । कृपा टिभी नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा विजय केसी र मोनिका राय लगायतको अभिनय रहेको छ ।

उक्त भिडियो कृष्ण भट्टराई र राज कुमारले निर्माण गरेका हुन् भने भरत केसीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू