Menu

लक्ष्मी बर्देवा र निराजन ‘भेट किन भयो ‘भन्दै भावुक

संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘भेट किन भयो’ बोलको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।
राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशक निशक खड्काले गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भने, भिडियो सम्पादनको जिम्मेवारी विकाश धमालाले सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad