Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

निशान भट्टराईको नयाँ गीत ‘आउ न अल्लि नजिक आउन’ सार्बजनिक (भिडियो सहित)

Company Register

नेपाल आइडल सिजन १ का फस्ट रनरअप निशान भट्टराईले नयाँ गीत ल्याएका छन् । आफ्नै अफिसियल युटुव च्यानलमा अपलोड गरिएको भिडियोमा निशान आफैं र उनको जीवन संगीनी ऋचा न्यौपाने फिचर्ड छन् ।

Advertisement

‘आउ न अल्लि नजिक आउन’बोलको गीतका शब्द सुवास अधिकारीले लेखेका छन् भने कम्पोजिसन अंकित बाबु अधिकारीको छ । एरेञ्ज कुशल सिंहले गरेका छन् । अविन भोले निर्देशन गरेको भिडियोलाई आदित्य श्रेष्ठले खिचेका हुन् । डिओपी नयन राईको छ ।

निशान भट्टराईले केही महिना अगाडी मात्रै मोडल ऋचा न्यौपानेसँग बिबाह गरेका हुन् ।

भिडियो :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...