बुद्ध र शसिकलाको ‘पाल्पा तानसेन’ सार्वजनिक (भिडियो)

Company Register

मकवानपुरे युवा गायक बुद्ध मोक्तान र गायिका शसिकला मोक्तानको स्वरमा रहेको “पाल्पा तानसेन” बोलको गीत सार्वजनिक भएको छ । आईतबार बुद्ध मोक्तानको अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरेको हो ।

Advertisement

भोजु रुचालको शब्द र विष्णु तामाङ्गको संगितमा संकरा डिजिटल स्टुडियोमा उक्त गीत रेकर्ड गरेको हो । गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् भने सागर पुन मगरले रेकर्ड  र  प्रवेश  राईले सम्पादन गरेका छन् ।गरेका छन् । गीत पाल्पा जिल्लाको ऐतिहासिक विषय वस्तुहरुलाई समेटिएर तयार पारिएको छ ।  गीतको भिडियो भने रेकर्डिङ स्टुडियोमा नै तयार पारिएको छ ।

ya thau khali xa

गीत हेर्नुहोस्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...