काठमाडौं – नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ ।

दसैँमा टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् तर यसो गर्न भन्दा डिजिटल्ली दक्षिणा दिन बैंकले आग्रह गरेको छ ।

महामारीको यो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ्गको प्रयोग गरि सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमार्फत दिइएको बैंकले जनाएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू