अभिनय र अस्मिताको स्वरमा ‘हुन्न नभन’ (भिडियो)

Company Register

 

काठमाडौं – अभिनय निरौला र रन्जना तिमल्सिना अभिनित प्रेमिल शैलीको ‘हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

Advertisement

यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन्।

ya thau khali xa

रोमाण्टिक भर्सनको यस गीतमा सायरी समेत प्रयोग गरिएको छ। ए। धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि। लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘अभिरन इन्टरटेन्मेण्ट’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...