2025-12-11 10:02 pm

अभिनेत्री प्रियंका कार्कीको मेहेन्दी समारोहका तस्विरहरु

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अब छिट्टै नै विवाह बन्धनमा बाधिदै छन् ।  आगामी फागुन १५ गते यी दुई विवाह बन्धनमा बाधिन लागेका हुन् ।  विवाह अगाडी नायिका कार्कीले मंगलबार मेहेन्दी र संगीत समारोह  आयोजना गरेकी छिन्  । उनले मेहेन्दी लगाएको केहि तस्विर बाहिरिएको छ । जसमा  उनि निकै सुन्दर देखिएकी छिन् ।

हेर्नुहोस तस्विरहरु:

(तस्विर स्रोत : WeddingCity)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad