कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

Company Register

मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपािलका १ का ४५ वर्षीय पुरुष रहेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उपचारको क्रममा उनको सोमबार बिहान १० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ । यो सँगै मनहरी गाउँपालिका भित्रका मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...