2026-09-24
Onlinepatra.com

www.onlinepatra.com

728x90 Ad Space
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश – १
  • प्रदेश – ५
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • सुदूरपश्चिम प्रदेश
LOGIN
MENU
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश – १
  • प्रदेश – ५
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • सुदूरपश्चिम प्रदेश
×
Banner
Skip to main content
  1. गृहपृष्ठ
  2. बागमती प्रदेश
  3. सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध…
बागमती प्रदेश

सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पारौ प्रदेश प्रमुख देवकोटा

अनलाइनपत्र संवाददाता २०८१-१०-१६
1 मिनेट 0
साझा गर्नुहोस्
बागमती प्रदेश

सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पारौ प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक आ आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।

“बर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ” सन्देशमा भनिएको छ “सहिदहरूको त्याग, साहस र बलिदानको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्ने कुरामा म बिश्वस्त छु ।”

आजको यो महत्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आम नागरिक गम्भीर भई आत्मसमीक्षा गरेर देशको हीतलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति वास्तविक सम्मान हुनेछ विज्ञाप्तीमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उहाँले उल्लेख गर्नु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

तपाईको विचार हामीलाई सुनाउनुहोस्

0/500

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

717 लेखहरू
2 years पहिले सदस्य
0 कमेन्टहरू
अघिल्लो हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने
अर्को हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आयोजना गरिदै

सम्बन्धित खबर

प्रदेश समाचार

मकवानपुरमा एमालेका उम्मेदवारलाई नेपाल परिवार दलको समर्थन

२०७९-०७-२७
प्रदेश समाचार

नारायणी नदीमा हाम फालेर एक युवती बेपत्ता

२०७६-०४-११
प्रदेश समाचार

मकवानपुरगढीमा पहिलो दिन ९४ जनाले खोप लगाए , आज पनि लगाईदै

२०७८-०२-२७
समाचार

तीन दिन भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

२०७८-०३-२४

ट्रेन्डिङ समाचार

भर्खरैका अपडेट

Gal Sport Betting Casino: Quick Sessions, Mobile Play,...

२०८३-०६-०७

WinHero Casino Nederland — Slots, Live Casino &...

२०८३-०६-०७

Golden Panda Casino Recension: Snabba Sessioner och Omedelbara...

२०८३-०६-०७

Shuffle Casino: Egy Friss Megközelítés a Modern Online...

२०८३-०६-०७

Fat Pirate Casino Recenze: Rychlé výhry, velký lup...

२०८३-०६-०७
Onlinepatra.com

अनलाइन पत्र मिडिया प्रा. लि. द्वारा संचालित

कम्पनी दर्ता नं : २३००१९/०७६/०७७

बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ००२७

हाम्रो टीम

संचालक : जीवन आचार्य
निर्देशक/सम्पादक : कविता ढुङ्गेल
बजार प्रबन्धक : सुमन आचार्य
कानुनी सल्लाहकार : मोहन रिमाल
सल्लाहकार : रबिन पौडेल
याम पी. शर्मा – समाचार संयोजक अमर लामा

सम्पर्क

बिज्ञापन, सुचना , समाचार तथा सल्लाह को लागि

📞 9840220097
✉️ onlinepatra.com@gmail.com
🏠 हेटौडा, मकवानपुर

Exploration

  • About Us
  • Privacy Policy
  • Archive
  • Terms of Service
  • Contact Us

© 2026 Onlinepatra.com. All rights reserved. | Designed by Jivan Acharya

  • हाम्रो टिम
  • हाम्रो बारे
×
Banner