काठमाडौं –गायक अमृत सापकोटा र गायिका सुनिता बगदासको आवाजमा ‘कति पैसा चाहिन्छ’ बोलको तीज गीत सार्वजनिक भएको छ।

गीत सापकोटाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतकाे शब्द रमेश बिजीको रहेको छ भने तिलक वलीको संगीत रहेको छ।

​भिडियोमा अञ्जली अधिकारी र अभिषेक श्रेष्ठकाे अभिनय छ। गीतकाे निर्देशन र काेरियाेग्राफ मौसम हिमालीले गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू