हेटौंडा  – हेटौंडेली चर्चित पप गायक कमल के क्षेत्रीले युवा जोडीलाई लक्षित गरेर ‘ पलेन चढेर ’ गीत सार्वजनिक गरेका छन् ।क्षेत्रीले अर्का गायक मिस्टर डि संग मिलेर पलेन चढेर गित सार्वजनिक गरेका हुन् । गीतमा कम्पोज र रचना क्षेत्री र डि को रहेको छ । अरेन्ज बिजेस श्रेष्ठको गीतमा मायाको प्रशंगलाई रमाईलो ढंगबाट प्रस्तुत गरिएको छ ।गीतलाई क्षेत्रीले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू