गायक कमल के क्षेत्रीको ‘पलेन चढेर’ सार्वजनिक ( भिडियो सहित)

Company Register

हेटौंडा  – हेटौंडेली चर्चित पप गायक कमल के क्षेत्रीले युवा जोडीलाई लक्षित गरेर ‘ पलेन चढेर ’ गीत सार्वजनिक गरेका छन् ।क्षेत्रीले अर्का गायक मिस्टर डि संग मिलेर पलेन चढेर गित सार्वजनिक गरेका हुन् । गीतमा कम्पोज र रचना क्षेत्री र डि को रहेको छ । अरेन्ज बिजेस श्रेष्ठको गीतमा मायाको प्रशंगलाई रमाईलो ढंगबाट प्रस्तुत गरिएको छ ।गीतलाई क्षेत्रीले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

Advertisement

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...