गायक देबेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ सार्बजनिक (भिडियो सहित)

अनलाइन पत्र संवाददाता२०७७-१२-१६ No Comments

गायक देबेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ रिलिज भएको छ । बब्लु आफ्नै शब्द तथा संगीत रहेको गीतलाई युटुवमा सार्बजनिक गरिएको छ ।

विशाल घिमिरेको सोच एंव निर्देशन रहेको भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र, कविता न्यौपाने लगायतलाई देख्न सकिन्छ । हरि हुँमागाईंले खिचेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

भिडियोलाई हालसम्म करिब साढे दुई लाखले हेरेका छन् । गीतमा देबेन्द्रलाई सज्जा चौंलागाईंले स्वरमा साथ दिएकी छिन् । भिडियो र गीतलाई दर्शक तथा श्रोताले माया दर्शाएका छन् ।

Ad
Ad