गायक धर्मेन्द्र सेवानको ‘टल टल’ सार्वजनिक

Company Register

काठमाडौं – गायक धर्मेन्द्र सेवानको ‘टल टल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत र स्वर सेवानकै रहेको छ।  उनले आफ्नो युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन्।

Advertisement

भिडियोमा धर्मेन्द्रसँगै सुमिना सिंह र सार्थक सेवानको अभिनय रहेको छ।

ya thau khali xa

भिडियोलाई लाटोकोसेरो फिल्म्सले निर्माण गरेको हो । गीतलाई बिजेश पौडेलले निर्देशन गरेका हुन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...