नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । सार्वजनिक प्रोमोमा प्रशारण हुने मिति उल्लेख गरिएको छैन । चाँडै आउँदैछ मात्रै भनिएको छ ।

https://www.youtube.com/watch?v=Pb–pyCMgvQ