Comments Add Comment

गायिका इन्दिरा जोशीको नयाँ गीत ‘किन जल्छस् तँ’ सार्बजनिक (भिडियो)

गायिका इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘किन जल्छस् तँ’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । कल्यान सिंहको सङ्गीत रहेको गीतमा सबिन एकतारेको शब्द रहेको छ । गीतलाई रोशन बान्तवा राईले एरेन्ज गरेका हुन् । लिरिकल भिडियोसहित सार्वजनिक गजल निकै भावुक र यथार्थ परक रहेको छ । गीतले रहर, जीवनको यात्रा अनि उज्यालो सपनाको कथा बोकेको छ । 

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर