Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमतीमा आधारभुत तहमा आधारित २ दिने अभिमुखिकरण तालिम सुरु

Company Register

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आधारभुत तह कक्षा २ र ३ को पाठयक्रममा आधारित २ दिने अभिमुखिकरण तालिम सुरु भएको छ । शिक्षा बिकास तथा समन्य इकाई मकवानपुरको आयोजना तथा बागमती गाउँपालिकाको संयोजनमा कार्यक्रम सुरु भएको हो ।

Advertisement

कार्यक्रमको पहिलो दिन शिक्षिक शिक्षिकाहरुलाई एकिक्रीत पढ्यक्रका विषयमा जानकारी दिएका थिए । कार्यक्रम गाउँपालिकाका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्यता र पालिकाका शिक्षा शाखा प्रमुख रमेस बिडारीको शभाअध्यक्षतामा भएको थियो । कार्यक्रममा पालिकाका कार्यकारी प्रमुख शुक्रमान राइ, शिक्षा बिकाश तथा समन्य इकाइ प्रमुख प्रेमराज खरेल ,प्रशिक्षक दिनेस माझी,प्रमोद कुमार राई, लगाएतको उपस्थीती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...