Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

१४‍ ‍औँ साग पाकिस्तानमा २०२३ मा आयोजना हुने

Company Register

१४ औँ दक्षिण एसियाली खेलकुद(साग पाकिस्तानको लाहोरमा आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२३ को मार्चमा हुने साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले निर्णय गरेको छ। प्रतियोगितामा २७ खेल समावेश गर्ने सैद्धान्तिक सहमति भएको नेपाल ‌ओलम्पिक कमिटीले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...