Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्यो

Company Register

बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । आइतबार राति चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाले चेल्सीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो । बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो । त्यसपछि एलेक्सिया पुटेलस, एटाना बोनमती र कारोलिनी ग्राहम हेनसेनले गोल गरे ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...