Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

स्मार्टफोन ‘पोको एक्स–३ प्रो’ सार्वजनिक

Company Register

पोको, इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को पफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो सार्वजनिक गरेको छ। योङ टेक र गेमिङ इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफुल बनाएर परिभाषित गरेको कम्पनीले जनाएको छ।

Advertisement

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा उपभोक्ताको आवश्यकताअनुरुप उत्कृष्ट टेक्नोलोजी वितरण गर्ने प्रयास गरेका छौँ।’ पहिलो फोन, पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन पफर्मेन्स च्याम्पियन बन्न सफल भएको उनले बताए।पोको एफ १ को पावर र पफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स ३ प्रोफ्ल्यागसिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणका रुपमा प्रस्तुत भएको उनको भनाइ छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...