इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले उल्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले उल्भ्सलाई २(० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले एकरएक गोल गरे । जितसँगै टोटेनहम ३६ खेलमा ५९ अंकसहित छैटौँ स्थानमा छ । ४५ अंक जोडेको उल्भ्स १२औँ स्थानमा छ ।