Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सर्वोच्चको फैसलामा हेटौंडामा कांग्रेस र माओवादीको प्रदर्शन , हेर्नुहोस् तस्विरहरु

Company Register

सर्वोच्च अदालतको फैसलाको स्वागतमा सोमबार हेटौंडामा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनले प्रदर्शन गरेको छ । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कदम बदर गरेको खुशियालीमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हो । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल, वाईसियल, अखिल क्रान्तिकारीले अदालतको निर्णयको समर्थनमा प्रर्दशन गरेको हो ।

Advertisement

No description available.

आज होइन भोलीलाई लैजाउ तिम्रो ओलीलाई जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा दीप प्रज्ज्वलन समेत गरेका थिए । प्रर्दशनमा नेपाली कांग्रेस, विद्यार्थी संघ, तरुण दल,वाईसियल, अखिल क्रान्तिकारी सहित दुबै दलका विभिन्न भातृ एवं शुभेच्छुक संगठनका नेता कार्यकर्ताहरु र माओवादीसहितका दलका युवा, विद्यार्थीहरु तथा नेताकार्यकर्ताहरुको को सहभागिता रहेको थियो ।

तस्विरहरु हेर्नुहोस्

No description available.

No description available.

No description available.

No description available.

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...