Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

राक्सिराङले ल्यायो ५४ करोड ७२ लाखको बजेट

Company Register

मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७८ ÷०७९ को लागि ५४ करोड ७२ लाख २० हजारको बजेट ल्याएको छ । बिहिबार गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले अगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि २८ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...