मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७८ ÷०७९ को लागि ५४ करोड ७२ लाख २० हजारको बजेट ल्याएको छ । बिहिबार गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले अगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि २८ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।