Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

छोरा श्रवणराज महतको जन्मदिनको अबसरमा बिसालराज महतले दृस्ठिबिहिन विद्यार्थीहरुलाई खाना खुवाए

Company Register

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित सानोपोखरका बिसालराज महतले छोरा श्रवणराज महतको पाँचौ बर्ष पुराभई छैटौंमा बर्षमा प्रवेश गरेको जन्मदिनको अबसरमा हेटौंडा उपमहानगरपालिका ५ स्थित बालज्योति माद्यामिक बिद्यालयमा अध्यनरत १७ जना दृस्ठिबिहिन विद्यार्थीहरुलाई खाना खुवाउनु भएको छ ।

Advertisement

महतले पहिले पनि बिधालयमा १० हजार ५ सय रुपैया बराबरको एउटा जुता र्याक सौजन्य गर्नुभएको थियो भने आईतबार पनि २ हजार ६ रुपैया बराबरको खाना र जुत्ता र्याक ९ हजार रुपैयाँ गरि एघार हजार ५ सय रुपैया बराबरको सहयोग गर्नु भएको छ । यस्तै बालज्योति माद्यामिक बिद्यालयका प्रधानध्यापक भरत अर्याल , संचालक समिति सदस्य एबम नेकपा एमाले नगर कमिटि सद्स्य एवम वडा इन्चार्ज पुरोसत्तम बानिया , ५ नम्बर वडा कमिटि सदस्य सरोज मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...